ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा मतदान
2082 General Constituency Update

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:28 AM 117 views
<p>बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कैलाली निर्वाचन क्षेत्रनं ५ धनगढी उपमहानगरपालीका वार्डनं ४ राष्ट्रीय तुलसीराम मावि उत्तरबेहंडी केन्द्रमा उपस्थित भइ मतदान गरेका हुन् । कुल ५००२ जना मतदाता रहेको यो केन्द्रमा मतदान गर्ने प्रदेश प्रमुख देवकोटा पहिलो मतदाता हुन् । यसैगरी नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ [&#8230;]</p> <p>The post बागमती प्रदेश प्रमुख देवकोटाद्वारा मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय ...

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कैलाली निर्वाचन क्षेत्रनं ५ धनगढी उपमहानगरपालीका वार्डनं ४ राष्ट्रीय तुलसीराम मावि उत्तरबेहंडी केन्द्रमा उपस्थित भइ मतदान गरेका हुन् । कुल ५००२ जना मतदाता रहेको यो केन्द्रमा मतदान गर्ने प्रदेश प्रमुख देवकोटा पहिलो मतदाता हुन् ।

यसैगरी नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ बुथमा मतदान गरेका छन् ।

The post बागमती प्रदेश प्रमुख देवकोटाद्वारा मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

constituency election 2082