ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

उदयपुरको मतदान केन्द्रमा सर्ट गन पड्कियो, मतपेटिकामा क्षति

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 8:46 AM 54 views
उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको सर्ट गन पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा मतदान शुरू भएको केही मिनेटमै सर्ट गन पड्किएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले बोकेको सर्ट गनको गोली पड्किएको हो । उनका अनुसार कुनै पनि मानवीय क्षति भएको छैन । मत पेटिकामा भने सामान्य&amp...
उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको सर्ट गन पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा मतदान शुरू भएको केही मिनेटमै सर्ट गन पड्किएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले बोकेको सर्ट गनको गोली पड्किएको हो । उनका अनुसार कुनै पनि मानवीय क्षति भएको छैन । मत पेटिकामा भने सामान्य क्षति पुगेको छ । अहिले मतदान शुरू&nb...
election election 2082