ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

पूर्वराष्ट्रपति भण्डारीले गरिन् भङ्गाल केन्द्रबाट मतदान​​​

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:12 AM 51 views
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् । उनले बिहीबार बिहान उक्त मतदान केन्द्रबाट मतदान गरेकी हुन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिक रूपमा जनमत लिइनु सकारात्मक भएको बताइन् ।

election election 2082