ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

सातपटक चुनाव जितेका देउवा यसपटक भोट हाल्नै आएनन्

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:39 AM 52 views
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले यसपालि प्रतिनिधि सभा चुनावमा मतदान नगर्ने पक्का भएको छ ।  स्वास्थ्य उपचार गर्न अघिल्लो हप्ता सिंगापुर गएका देउवा स्वदेश नफर्किएपछि मतदान नगर्ने पक्का भएको हो ।  देउवा स्वदेश नफर्किएको कांग्रेस डडेल्धुरा जिल्ला सभापति भीमबहादुर साउदले बताए ।  देउवाले २०४८ देखि २०७९ सम्म सातपटक चुनाव जितेका थिए ।  विशेष महाधिवेशन गरेर गगन थापा कांग्रेस सभापति बनेपछि उनी असन्तुष्ट छन् ।  

parties election 2082