ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कमल थापाले गरे मतदान
2082 General Candidates

कमल थापाले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:19 AM 56 views
राप्रपाका नेता तथा काठमाडौं–५ का उम्मेदवार कमल थापाले काठमाडौं–५ अन्तर्गत काठमाडौं महानगरपालिका–४ विशाल मिलन केन्द्रमा मतदान गरेका छन्।...

राप्रपाका नेता तथा काठमाडौं–५ का उम्मेदवार कमल थापाले काठमाडौं–५ अन्तर्गत काठमाडौं महानगरपालिका–४ विशाल मिलन केन्द्रमा मतदान गरेका छन्।

मतदान गरेपछि छोटो प्रतिक्रिया दिँदै थापाले निर्वाचन लोकतान्त्रिक विधि र पद्धति भएको भन्दै नेपाली जनतालाई उत्साहित भएर सहभागी हुन आग्रह गरे। साथै, उनले फरक विचार र वैकल्पिक मार्गचित्र बोकेको कारण काठमाडौं–५ का मतदाताले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे।

candidates election 2082