ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान
2082 General Candidates

राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:29 AM 80 views
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।

अध्यक्ष लिङ्देनले आज बिहान झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ को वडा कार्यालयस्थित मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।

candidates election 2082