ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कालीकाेटमा २ हजार १८३ मत खस्यो
2082 General Election

कालीकाेटमा २ हजार १८३ मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:38 AM 49 views
कालीकाेटमा बिहान साढे ९ बजेसम्म २ हजार १ सय ८३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

कालीकाेटमा बिहान साढे ९ बजेसम्म २ हजार १ सय ८३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। अहिलेसम्म कालीकाेटकाे सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको जनाइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकाेटमा ८४ हजार ६ सय ४६ मतदाता रहेका छन्।

election election 2082