ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नेमकिपाका सचिव सुवालले गरे मतदान
2082 General Candidates

नेमकिपाका सचिव सुवालले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:42 AM 51 views
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका छन्।...

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका छन्।

उनले भक्तपुर नगरपालिकास्थित आफ्नो स्थायी ठेगाना रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन्।

सुवाल भक्तपुर क्षेत्र नं. १ बाट लगातार चौथो पटक चुनावी मैदानमा छन्।

candidates election 2082