ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मतदानका लागि  अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन
2082 General Candidates

मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 7:18 AM 47 views
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेका छन् । झापा–५ का उम्मेदवार बालेन मतदान गर्न काठमाडौँ आएका हुन् । उनी सिनामंगल मतदान केन्द्रमा पुगेर लाइन बसेका छन् ।

candidates election 2082