2082 General
Election
निर्वाचनपछिको अपेक्षित अर्थतन्त्र
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 8:43 PM
75 views
खुशी र सम्पन्नता व्यक्ति र परिवारले उब्जाउने हो, सरकारले वातावरण बनाउने हो । अबको सरकारले विगतका धेरै कमजोरी सुधारेर जनतालाई आशावादी बनाउनुपर्छ । फागुन २१ गते नेपालमा आम निर्वाचन हुँदै छ । यसबाट चुनिएको सरकारले विगतको भन्दा राम्रो काम गर्नेछ भन्ने जनताले आशा गरेका छन् । अबको सरकारले हाम्रा गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइका समस्यालाई समावेशिताको आधारमा समाधान गरोस् र रोजगारी देओस् भन्ने सबै मतदाताको अभिलाषा हुन्छ । त्यो पूर्ण रूपमा पूरा गर्न सरकारले सक्दैन अनि जनतामा निराशा छ

election
election 2082