ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

ओली र बालेन : उम्मेदवारी झापामा, मतदान भक्तपुर र काठमाडौंमा

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 8:24 PM 37 views
भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुककै ध्यान खिचेका दुई मुख्य प्रतिस्पर्धीहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले आफैंलाई मतदान गर्न नपाउने भएका छन् । दुवै नेता झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रिए पनि उनीहरूको मतदाता नामावली भने काठमाडौं र भक्तपुरमा रहेको छ । जसका कारण उनीहरूले आफू उम्मेदवार बनेको क्षेत्रमा नभई काठमाडौं उपत्यकाका मतदान केन्द्रबाट मतदान गर्नेछन् । एमाले अध्यक्ष एवं पूर्वप्...
भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुककै ध्यान खिचेका दुई मुख्य प्रतिस्पर्धीहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले आफैंलाई मतदान गर्न नपाउने भएका छन् । दुवै नेता झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रिए पनि उनीहरूको मतदाता नामावली भने काठमाडौं र भक्तपुरमा रहेको छ । जसका कारण उनीहरूले आफू उम्मेदवार बनेको क्षेत्रमा नभई काठमाडौं उपत्यकाका मतदान केन्द्रबाट मतदान गर्नेछन् । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटस्थि...
candidates election 2082