ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

रास्वपाको लुम्बिनी सभापतिमा कुनै उम्मेदवारको पुगेन बहुमत, फेरि मतदान हुने

Inquiry Nepal Inquiry Nepal June 14, 2026 at 8:26 AM 42 views
राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि फेरि मतदान हुने भएको छ । सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । तर कसैले पनि स्पष्ट मत प्राप्त नगरेकाले धेरै मत ल्याउने दुई जनाबीच आइतबार पुनः मतदान गरिने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए । सभापति पदका लागि ६ जनाबीच भएको प्रतिस्पर्धामा रुपन्देहीका मञ्जु भुसालले ७१, बाँकेका डा.राजकुमार सुवेदीले ८०, रुपन्देहीका मधुप्रसाद अर्यालले १९, रुपन्देहीका शालिक...
राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि फेरि मतदान हुने भएको छ । सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । तर कसैले पनि स्पष्ट मत प्राप्त नगरेकाले धेरै मत ल्याउने दुई जनाबीच आइतबार पुनः मतदान गरिने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए । सभापति पदका लागि ६ जनाबीच भएको प्रतिस्पर्धामा रुपन्देहीका मञ्जु भुसालले ७१, बाँकेका डा.राजकुमार सुवेदीले ८०, रुपन्देहीका मधुप्रसाद अर्यालले १९, रुपन्देहीका शालिकराम घिमिरेले १ सय ९९, अर्घा...
candidates election 2082