ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

Inquiry Nepal Inquiry Nepal June 12, 2026 at 11:18 AM 24 views
आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै नेकपा सांसद एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै संसदीय छानबिनको माग गरे ।

आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै नेकपा सांसद एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै संसदीय छानबिनको माग गरे ।

parties election 2082