2082 General
Election-law
आचारसंहिता विपरीतका सामग्री हटाउने सर्तमा युट्युबर रतन कार्की रिहा
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 4:51 PM
113 views
काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिइएका युट्युबर रतन कार्कीलाई प्रहरीले छोडेको छ । आफ्नो च्यानलमा राखिएका आचारसंहिता विपरीतका भिडिओ सामग्री हटाउन तयार भएपछि उनलाई छाडिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डीएसपी रवीन्द्र खनालका अनुसार मौन अवधिको समयमा निर्वाचनलाई प्रभावित पार्ने किसिमका सामग्री प्रसारण गरेका कारण कार्कीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो । “मौन अवधिको समयमा निर्वाचनलाई प्रभावित बनाउने किसिमका सामग्र...
काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिइएका युट्युबर रतन कार्कीलाई प्रहरीले छोडेको छ । आफ्नो च्यानलमा राखिएका आचारसंहिता विपरीतका भिडिओ सामग्री हटाउन तयार भएपछि उनलाई छाडिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डीएसपी रवीन्द्र खनालका अनुसार मौन अवधिको समयमा निर्वाचनलाई प्रभावित पार्ने किसिमका सामग्री प्रसारण गरेका कारण कार्कीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो । “मौन अवधिको समयमा निर्वाचनलाई प्रभावित बनाउने किसिमका सामग्री राखेकाले उहाँलाई सोधपुछका ...
election-law
election 2082