2082 General
Candidates
रास्वपा गोरखाका उपसभापति ५ लाख नगदसहित पक्राउ परेको दाबी मिथ्या, भाइरल फोटो ‘एडिटेड’
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 5:00 PM
47 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाका उपसभापति ध्रुव अधिकारी पाँच लाख रुपैयाँ नगदसहित पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा फैलिएको फोटो र सूचना भ्रामक रहेको पाइएको छ । निर्वाचनको मौन अवधिमा उम्मेदवार र पार्टीका जिम्मेवार नेताको चरित्रहत्या गर्ने उद्देश्यले डिजिटल रूपमा सम्पादन गरिएको फोटो फैलाइएको पुष्टि भएको हो । मंगलबार तनहुँको स्थानीय सञ्चारमाध्यम ‘सेतीमादी डेली’, ‘सेवा समर्पण नेपाल’ जस्ता फेसबुक पेजका साथै ‘दिल घर्ती मगर&a...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाका उपसभापति ध्रुव अधिकारी पाँच लाख रुपैयाँ नगदसहित पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा फैलिएको फोटो र सूचना भ्रामक रहेको पाइएको छ । निर्वाचनको मौन अवधिमा उम्मेदवार र पार्टीका जिम्मेवार नेताको चरित्रहत्या गर्ने उद्देश्यले डिजिटल रूपमा सम्पादन गरिएको फोटो फैलाइएको पुष्टि भएको हो । मंगलबार तनहुँको स्थानीय सञ्चारमाध्यम ‘सेतीमादी डेली’, ‘सेवा समर्पण नेपाल’ जस्ता फेसबुक पेजका साथै ‘दिल घर्ती मगर’, ‘सरोज कुमार रेग्मी’ लगायतका ...
candidates
election 2082