2082 General
Parties
खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका राईद्वारा पार्टी छाडेको घोषणा
Inquiry Nepal
Inquiry Nepal
June 8, 2026 at 8:58 PM
26 views
खोटाङ – खोटाङमा नेकपा एमालेबाट दुई पटक निर्वाचित वडाध्यक्षले पार्टी छाडेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले एमाले परित्याग गरेका हुन् । ०७४/०७९ सालको निर्वाचनमा राई वडा अध्यक्ष निर्वाचित भएका थिए । राईले जेठ २५ गते फेसबुकमार्फत पार्टीबाट अलग्गिएको घोषणा गरेका हुन् । कसैसँग आग्रह, पूर्वाग्रह वा असन्तुष्टिको कारण नभई आफ्नै […]

parties
election 2082