2082 General
Parties
बीवाईडी प्रकरणमा स्पष्ट घोटाला भएको एमालेको दाबी, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको माग
Inquiry Nepal
Inquiry Nepal
June 8, 2026 at 2:46 PM
40 views
काठमाडौं । चीनबाट आयात गरिएका बीवाईडी ब्राण्डका विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपासको विषयलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू सरकारमाथि खनिएका छन् । नेकपा (एमाले) ले यसलाई ठुलो घोटालाको संज्ञा दिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन माग गरेको छ । एमाले सांसद पद्मा अर्यालले बजेट निर्माणका क्रममा आर्थिक विधेयकको १६ पृष्ठ परिवर्तन गरिएको भन्दै आपत्ति जनाइन् । “संसदमा पेस भएको आर्थिक विधेयकको पृष्ठहरू परिवर्तन गर...
काठमाडौं । चीनबाट आयात गरिएका बीवाईडी ब्राण्डका विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपासको विषयलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू सरकारमाथि खनिएका छन् । नेकपा (एमाले) ले यसलाई ठुलो घोटालाको संज्ञा दिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन माग गरेको छ । एमाले सांसद पद्मा अर्यालले बजेट निर्माणका क्रममा आर्थिक विधेयकको १६ पृष्ठ परिवर्तन गरिएको भन्दै आपत्ति जनाइन् । “संसदमा पेस भएको आर्थिक विधेयकको पृष्ठहरू परिवर्तन गरियो । ४६६ बाट ४५० मा झारियो, १६ पृष्ठ ग...
parties
election 2082