2082 General
Parties
Result
रास्वपा जिल्ला अधिवेशन: कपिलवस्तुमा सुवेदी, प्यूठानमा पोखरेल र अर्घाखाँचीमा पराजुली निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
June 8, 2026 at 7:37 AM
46 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कपिलवस्तु, प्यूठान र अर्घाखाँचीमा नयाँ कार्यसमिति चयन गरिएको छ । कपिलवस्तुमा आइतबार सम्पन्न निर्वाचनबाट शिवकुमार सुवेदी जिल्ला सभापतिमा भारी मतका साथ निर्वाचित भएका छन्। सुवेदीले २३५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विक्रम थापाले मात्र ३५ मत पाए।  त्यसैगरी उपसभापति पदमा १८० मतसहित रामनिवास पुरी विजयी भए भने उनका प्रतिस्पर्धी चिरञ्जीवी शर्माले ८२ मत मात्र प्राप्त गरे।  सचिवमा यामलाल आचार्य २०९ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी गुरुदेव ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कपिलवस्तु, प्यूठान र अर्घाखाँचीमा नयाँ कार्यसमिति चयन गरिएको छ । कपिलवस्तुमा आइतबार सम्पन्न निर्वाचनबाट शिवकुमार सुवेदी जिल्ला सभापतिमा भारी मतका साथ निर्वाचित भएका छन्। सुवेदीले २३५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विक्रम थापाले मात्र ३५ मत पाए। त्यसैगरी उपसभापति पदमा १८० मतसहित रामनिवास पुरी विजयी भए भने उनका प्रतिस्पर्धी चिरञ्जीवी शर्माले ८२ मत मात्र प्राप्त गरे। सचिवमा यामलाल आचार्य २०९ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी गुरुदेव पौडेलले ६० मत मात्र ल्याउन सके। सहसचिवमा देवे...
parties
election 2082