ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

बारा कांग्रेस सभापति राजेश राय यादव निलम्बित, तीन जनालाई सचेत रहन निर्देशन

Inquiry Nepal Inquiry Nepal June 4, 2026 at 6:14 PM 24 views
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ । समितिका सचिव दिनेश थापामगरद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपसम्बन्धी उजुरीमाथि अनुसन्धान चलिरहेका बेला यादवलाई सभापतिको जिम्मेवारीमा रहन नपाउने गरी निलम्बन गरिएको हो । अनुशासन समितिले यादवसँग पहिलोपटक पाँच दिन र दोस्रोपटक तीन दिनको समय दिएर स्पष्टीकरण माग गरेको थियो । तर दुवैपटक उनले जवाफ नदिएको वि...
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ । समितिका सचिव दिनेश थापामगरद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपसम्बन्धी उजुरीमाथि अनुसन्धान चलिरहेका बेला यादवलाई सभापतिको जिम्मेवारीमा रहन नपाउने गरी निलम्बन गरिएको हो । अनुशासन समितिले यादवसँग पहिलोपटक पाँच दिन र दोस्रोपटक तीन दिनको समय दिएर स्पष्टीकरण माग गरेको थियो । तर दुवैपटक उनले जवाफ नदिएको विज्ञप्तिमा उल्लेख छ ।...
candidates election 2082