2082 General
Candidates
प्रेस काउन्सिलको अध्यक्षमा क–कसले दिए उम्मेदवारी ? ३३ जनाको सूची सार्वजनिक
Inquiry Nepal
Inquiry Nepal
June 2, 2026 at 10:37 PM
34 views
सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि दरखास्त दिने उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयको सूचना अनुसार खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट अध्यक्ष छान्नका लागि ३३ जनाले उम्मेदवारी दिएका छन्।  अध्यक्षका लागि दरखास्त दिनेहरूमा कृष्ण प्रसाद भट्टराई, यादवराज पाठक, केदारनाथ कोइराला, मधुसुधन न्यौपाने, सागर पण्डित, उत्तर सिंह विष्ट, शन्तराम बिडारी, विष्णु प्रसाद सुवेदी र बालकृष्ण चापागाईं लगायत ३३ जना छन्।

candidates
election 2082