ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा निर्वाचन  विभाग प्रमुखमा भुवन केसी मनोनीत
2082 General Commission

रास्वपा निर्वाचन विभाग प्रमुखमा भुवन केसी मनोनीत

Inquiry Nepal Inquiry Nepal June 2, 2026 at 2:33 PM 35 views
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन विभाग प्रमुख पदमा भुवन केसीलाई मनोनीत गरेको छ। आइतबार बसेको सचिवालय बैठकको निर्णयअनुसार केसीलाई केन्द्रीय निर्वाचन आयोग प्रमुखमा मनोनीत गरिएको हो। रास्वपाले असारमा प्रथम महाधिवेशन गर्दैछ।

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन विभाग प्रमुख पदमा भुवन केसीलाई मनोनीत गरेको छ।

आइतबार बसेको सचिवालय बैठकको निर्णयअनुसार केसीलाई केन्द्रीय निर्वाचन आयोग प्रमुखमा मनोनीत गरिएको हो।

रास्वपाले असारमा प्रथम महाधिवेशन गर्दैछ।

commission election 2082