2082 General
Commission
चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 5:09 PM
73 views
प्रतिनिधि सभा निर्वाचनको दिन भोलि फागुन २१ गते पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालय वा निर्वाचन आयोगले जारी गरेका कार्ड देखाएर हिँडडुल गर्न सक्ने भएका छन्।

commission
election 2082