2082 General
Commission
एमालेबाट जितेका वडाध्यक्ष रास्वपा र श्रम संस्कृति गए, पद खारेज गर्न सिफारिस
Inquiry Nepal
Inquiry Nepal
May 28, 2026 at 7:37 PM
27 views
नेकपा एमाले मोरङले पार्टीबाट निर्वाचित भएर अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई जना वडाध्यक्षको पद खारेज गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । एमाले मोरङका जिल्ला सचिव सोमराज थापाका अनुसार, रंगेली नगरपालिका–१ का वडा अध्यक्ष महेश खनाल र लेटाङ नगरपालिका–४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले पार्टी त्याग गरी अन्य दलमा लागेपछि उनीहरूको पद रिक्त गर्न कानूनी प्रक्रिया अगाडि बढाइएको हो।  रंगेली–१ का वडाध्यक्ष खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरे...
नेकपा एमाले मोरङले पार्टीबाट निर्वाचित भएर अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई जना वडाध्यक्षको पद खारेज गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । एमाले मोरङका जिल्ला सचिव सोमराज थापाका अनुसार, रंगेली नगरपालिका–१ का वडा अध्यक्ष महेश खनाल र लेटाङ नगरपालिका–४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले पार्टी त्याग गरी अन्य दलमा लागेपछि उनीहरूको पद रिक्त गर्न कानूनी प्रक्रिया अगाडि बढाइएको हो। रंगेली–१ का वडाध्यक्ष खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् भने लेटाङ–४ का वडाध्यक्ष श्रेष्ठ &...
commission
election 2082