ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

रास्वपा छाडेर कांग्रेस भित्रिएकी ममता शर्मा केन्द्रीय सदस्य मनोनीत

Inquiry Nepal Inquiry Nepal May 26, 2026 at 7:50 PM 39 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेस प्रवेश गरेकी ममता शर्मा केन्द्रीय सदस्य मनोनीत भएकी छन् । सभापति गगन थापाले उनलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका का.वा.मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।  रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति शर्मा गत फागुन ६ गते नेपाली कांग्रेस प्रवेश गरेकी थिइन् ।   

candidates election 2082