2082 General
Candidates
नेता अरगरियाले छाडे एमाले
Inquiry Nepal
Inquiry Nepal
May 24, 2026 at 8:28 PM
34 views
काठमाडौँ । नेकपा (एमाले) का नेता उमाशंकर अरगरियाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले आज आफ्नो पदबाट राजीनामा दिएका हुन् । पार्टी प्रवेश गरेको लामो समय बितिसक्दा पनि आफूसँगै आएका साथीहरूको उचित समायोजन हुन नसकेको र उनीहरू कमिटी विहीन बनेको भन्दै उनले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् ।  अरगरियाले पार्टीभित्र आधिकारिक उम्मेदवारलाई हराउनेहरूलाई दण्डित गर्नुको सट्टा पुरस्कृत गर्ने गल...
काठमाडौँ । नेकपा (एमाले) का नेता उमाशंकर अरगरियाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले आज आफ्नो पदबाट राजीनामा दिएका हुन् । पार्टी प्रवेश गरेको लामो समय बितिसक्दा पनि आफूसँगै आएका साथीहरूको उचित समायोजन हुन नसकेको र उनीहरू कमिटी विहीन बनेको भन्दै उनले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् । अरगरियाले पार्टीभित्र आधिकारिक उम्मेदवारलाई हराउनेहरूलाई दण्डित गर्नुको सट्टा पुरस्कृत गर्ने गलत परम्परा बसेको आरोप लगाएका छन् । ...
candidates
election 2082