ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका
2082 General Commission Update

रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका

Inquiry Nepal Inquiry Nepal May 24, 2026 at 3:46 PM 55 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका टुंग्याएको छ। केन्द्रीय निर्वाचन आयोगले महाविधेशन तयारी कार्यतालिम स्वीकृत गरेको छ। सो कार्यतालिकाअनुसार अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन संकलनलगायत कार्यहरू समयसीमाभित्रै सम्पन्न गरिने जनाएको छ। आयोगका अनुसार यसका कार्यहरू जेठ ७ बाटै सुरु भइसेको छ। ७७ जिल्ला तथा सातै प्रदेशमा [&#8230;]</p> <p>The post रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका appeared fi...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका टुंग्याएको छ।

केन्द्रीय निर्वाचन आयोगले महाविधेशन तयारी कार्यतालिम स्वीकृत गरेको छ। सो कार्यतालिकाअनुसार अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन संकलनलगायत कार्यहरू समयसीमाभित्रै सम्पन्न गरिने जनाएको छ।

आयोगका अनुसार यसका कार्यहरू जेठ ७ बाटै सुरु भइसेको छ। ७७ जिल्ला तथा सातै प्रदेशमा निर्वाचन समिति गठन गर्ने समयसीमा जेठ १५ सम्मका लागि तोकिएको छ।

त्यस्तै जेठ १० सम्म आधिकारिक परिपत्र तथा माइन्यूट प्रतिलिपि पठाउने, जेठ २० सम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन, जेठ २५ सम्म महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने, ३० सम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गर्ने, असार ५ सम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेस, इलेक्ट्रोनिक भोटिङ मेसिसम्बन्धी छलफल गरिसक्नुपर्ने जनाइएको छ।

The post रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082