ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

Inquiry Nepal Inquiry Nepal May 21, 2026 at 5:56 PM 32 views
काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजीका बीच बहुमतले उक्त प्रस्ताव पारित भएको हो ।  प्रधानमन्त्री, गृहमन्त्री तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाह (बालेन)को सट्टामा प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ ...
काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजीका बीच बहुमतले उक्त प्रस्ताव पारित भएको हो ।  प्रधानमन्त्री, गृहमन्त्री तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाह (बालेन)को सट्टामा प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन् । ...
parties election 2082