ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

विपक्षी दलको नारावाजीबीच सभामुखले चलाए संसद्, छलफल नै नगरी प्रस्ताव स्वीकृत

Inquiry Nepal Inquiry Nepal May 21, 2026 at 5:07 PM 24 views
नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको विरोध र नारावाजीकाबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक चलाएका छन् । संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्नुपर्ने मागसहित विपक्षी दलले विरोध गरेपछि बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएको थियो । दोस्रो बैठकमा विपक्षी दलको नारावाजीकाबीच सभामुखले कानून मन्त्रीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए । विपक्षीको नारावाजीबीच सभामुखले छलफलका लागि सांस...
नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको विरोध र नारावाजीकाबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक चलाएका छन् । संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्नुपर्ने मागसहित विपक्षी दलले विरोध गरेपछि बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएको थियो । दोस्रो बैठकमा विपक्षी दलको नारावाजीकाबीच सभामुखले कानून मन्त्रीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए । विपक्षीको नारावाजीबीच सभामुखले छलफलका लागि सांसदको नाम मागे । तर, कसैले टिप...
parties election 2082