ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Alert

गरिब, श्रमिक र मध्यम वर्गलाई नगद सहायतासहित विशेष राहत प्याकेज ल्याउन एमालेको माग

Inquiry Nepal Inquiry Nepal May 21, 2026 at 1:29 PM 62 views
नेकपा (एमाले)ले गरिब, श्रमिक र मध्यम वर्गलाई नगद सहायतासहितको विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । एमालेले इन्धनमा लगाएको दोहोरो कर घटाएर ग्यासमा राहत दिन पनि माग गरेको हो । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले महँगीमा पिल्सिएका जनतालाई राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेकी हुन् । ‘इन्धनमा लगाइएको अनावश्यक र दोहोरो कर तत्काल घटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन सरकारसँग माग गर्दछु,’ अर्यालले भनिन्,...
नेकपा (एमाले)ले गरिब, श्रमिक र मध्यम वर्गलाई नगद सहायतासहितको विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । एमालेले इन्धनमा लगाएको दोहोरो कर घटाएर ग्यासमा राहत दिन पनि माग गरेको हो । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले महँगीमा पिल्सिएका जनतालाई राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेकी हुन् । ‘इन्धनमा लगाइएको अनावश्यक र दोहोरो कर तत्काल घटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन सरकारसँग माग गर्दछु,’ अर्यालले भनिन्, ‘गरिब,  श्रमि...
parties election 2082