2082 General
Candidates
नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन
Inquiry Nepal
Inquiry Nepal
May 20, 2026 at 7:08 PM
35 views
नेपाली कांग्रेसले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै 'निर्वाचन ब्युरो' मा १७ जना सदस्यहरू मनोनयन गरेको छ।  पार्टीका उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित उक्त ब्युरोमा नेता गगनकुमार थापाले बुधबार विभिन्न जिल्लाका १७ जना व्यक्तित्वहरूलाई जिम्मेवारी तोक्दै कार्यदेश (टिओआर) समेत प्रदान गरेका हुन् ।   मनोनयन हुने सदस्यहरूमा जीवन परियार, अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो,...
नेपाली कांग्रेसले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै 'निर्वाचन ब्युरो' मा १७ जना सदस्यहरू मनोनयन गरेको छ। पार्टीका उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित उक्त ब्युरोमा नेता गगनकुमार थापाले बुधबार विभिन्न जिल्लाका १७ जना व्यक्तित्वहरूलाई जिम्मेवारी तोक्दै कार्यदेश (टिओआर) समेत प्रदान गरेका हुन् । मनोनयन हुने सदस्यहरूमा जीवन परियार, अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, डा. भ...
candidates
election 2082