ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

कार्यव्यवस्था परामर्श समितिमा फेरिए कांग्रेसका ३ सांसद

Inquiry Nepal Inquiry Nepal May 18, 2026 at 12:39 PM 37 views
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा कांग्रेसका ३ सदस्य फेरिएका छन् । गंगालक्ष्मी अवाल, नरेन्द्र केरुङ र निनु कर्णको ठाउँमा वासना थापा, योगेश गौचन थकाली र सीता थपलियालाई मनोनयन गरिएको हो । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले कार्यव्यवस्था परामर्श समितिमा भएको हेरफेरको सूचना सुनाएका हुन् ।

candidates election 2082