2082 General
Parties
श्रम संस्कृति पार्टीले संसद भित्र पर्चा देखाएपछि सभामुखको निर्देशन– मर्यादामा बसेर विरोध गर्नुस्
Inquiry Nepal
Inquiry Nepal
May 18, 2026 at 11:28 AM
25 views
श्रम संस्कृति पार्टीले पर्चा देखाउँदै प्रतिनिधि सभाको बैठकमा विरोध प्रदर्शन गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सो पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायतले वेलमा गएर पर्चा देखाएका थिए । आकस्मिक रूपमा संसदभित्र विरोध भएपछि सभामुख डोलप्रसाद आर्यालले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएका छन् । 'श्रम संस्कृति पार्टीका माननीयहरूले पर्चा लिएर प्रदर्शन गर्नुभयो, संसदभित्र यस्तो विरोध गर्न मिल्दैन । मर्यादामा बसेर विरोध गर्न निर्देशन गर्छु,' सभामुखले भने, 'पर्चा देखाएर...
श्रम संस्कृति पार्टीले पर्चा देखाउँदै प्रतिनिधि सभाको बैठकमा विरोध प्रदर्शन गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सो पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायतले वेलमा गएर पर्चा देखाएका थिए । आकस्मिक रूपमा संसदभित्र विरोध भएपछि सभामुख डोलप्रसाद आर्यालले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएका छन् । 'श्रम संस्कृति पार्टीका माननीयहरूले पर्चा लिएर प्रदर्शन गर्नुभयो, संसदभित्र यस्तो विरोध गर्न मिल्दैन । मर्यादामा बसेर विरोध गर्न निर्देशन गर्छु,' सभामुखले भने, 'पर्चा देखाएर सदनमा बस्न हाम्रो कानून, नियमावलीमा दिइएको...
parties
election 2082