2082 General
Candidates
कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनीत
Inquiry Nepal
Inquiry Nepal
May 17, 2026 at 8:45 PM
45 views
 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना सदस्यहरू मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम सभापति थापाले पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित समितिमा सदस्यहरू मनोनयन गरेका हुन् ।  मनोनयन हुने सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन्।   

candidates
election 2082