ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results Result

पोखरा विश्वविद्यालयको ‘स्टुडेन्ट पोर्टल’ सञ्चालनमा, परीक्षा आवेदनदेखि ट्रान्सक्रिप्टसम्म अनलाइनबाटै

Inquiry Nepal Inquiry Nepal May 16, 2026 at 2:06 PM 49 views
काठमाडौँ । पोखरा विश्वविद्यालयले विद्यार्थीहरूलाई लक्षित गर्दै आधिकारिक ‘स्टुडेन्ट पोर्टल’ सञ्चालनमा ल्याएको छ । परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रदान गरिने सेवाहरूलाई प्रभावकारी, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘पोखरा विश्वविद्यालय स्टुडेन्ट पोर्टल’ (पीयूएसपी) सुरु गरिएको हो । यस पोर्टलमा विश्वविद्यालयमा हाल अध्ययनरत, परीक्षाको नतिजा पर्खिरहेका वा उत्तीर्ण भइसकेका सबै विद्यार्थीले विभिन्न शैक्षिक सेवा अनलाइन माध्यमबाटै सहज रूपमा प्राप...
काठमाडौँ । पोखरा विश्वविद्यालयले विद्यार्थीहरूलाई लक्षित गर्दै आधिकारिक ‘स्टुडेन्ट पोर्टल’ सञ्चालनमा ल्याएको छ । परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रदान गरिने सेवाहरूलाई प्रभावकारी, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘पोखरा विश्वविद्यालय स्टुडेन्ट पोर्टल’ (पीयूएसपी) सुरु गरिएको हो । यस पोर्टलमा विश्वविद्यालयमा हाल अध्ययनरत, परीक्षाको नतिजा पर्खिरहेका वा उत्तीर्ण भइसकेका सबै विद्यार्थीले विभिन्न शैक्षिक सेवा अनलाइन माध्यमबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन् । अब विद्यार्थीहरूले परीक्षा आवेदन फारम भ...
results election 2082