2082 General
Candidates
कांग्रेसमा ‘फरक बाटो रोज्ने’सम्मको धम्की, के हो इतर पक्षको बटमलाइन?
Inquiry Nepal
Inquiry Nepal
May 15, 2026 at 6:52 PM
44 views
विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगसँगै सर्वोच्च अदालतले समेत आधिकारिकता दिइसक्दा पनि कांग्रेसभित्रको विवाद मत्थर हुन सकेको छैन । पार्टीको नेतृत्वले इतर समूहका नेताहरूसँग संवाद, इतर समूहका नेतालाई केन्द्रीय समितिमा मनोनयन लगायतका प्रयास गर्दा पनि विवाद मत्थर भएको छैन । सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वैशाख २३ गते भेटवार्ता गरेर संवादहीनताको ‘आइसब्रेक’ तोडे । वैशाख २२ गते शेखर कोइरालासँग भेटवार्ता गरेर सहमतिको प्रयास गरे । &...
विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगसँगै सर्वोच्च अदालतले समेत आधिकारिकता दिइसक्दा पनि कांग्रेसभित्रको विवाद मत्थर हुन सकेको छैन । पार्टीको नेतृत्वले इतर समूहका नेताहरूसँग संवाद, इतर समूहका नेतालाई केन्द्रीय समितिमा मनोनयन लगायतका प्रयास गर्दा पनि विवाद मत्थर भएको छैन । सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वैशाख २३ गते भेटवार्ता गरेर संवादहीनताको ‘आइसब्रेक’ तोडे । वैशाख २२ गते शेखर कोइरालासँग भेटवार्ता गरेर सहमतिको प्रयास गरे । वैशाख २८ मा इतर समू...
candidates
election 2082