2082 General
Parties
कर्मचारीमा उकुसमुकुस, सुधन गुरुङमाथि छानबिन
Inquiry Nepal
Inquiry Nepal
May 15, 2026 at 8:16 AM
27 views
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।  प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधिसभाबाट बिहीबार अबेर नीति तथा कार्यक्रम पारित भयो ।   बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका ३५ र दल...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधिसभाबाट बिहीबार अबेर नीति तथा कार्यक्रम पारित भयो । बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका ३५ र दलीय आधारमा ४१ सांसदले छलफलमा भाग लिएका थिए । ...
parties
election 2082