ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

प्रतिनिधि सभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

Inquiry Nepal Inquiry Nepal May 14, 2026 at 9:59 PM 16 views
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।  सभाको बिहीबार अबेरको बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका ३५ र दलीय आधारमा ४१ सांसदले छलफलमा भाग लिएका थिए । छलफलपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुले उठाएको प्रश्नहरुमा जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।  वैशाख २८ गतेको संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नी...
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।  सभाको बिहीबार अबेरको बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका ३५ र दलीय आधारमा ४१ सांसदले छलफलमा भाग लिएका थिए । छलफलपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुले उठाएको प्रश्नहरुमा जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।  वैशाख २८ गतेको संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेका थिए ।...
parties election 2082