2082 General
Parties
दुबै सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित
Inquiry Nepal
Inquiry Nepal
May 14, 2026 at 11:06 PM
33 views
संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।  प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधिसभाबाट बिहीबार अबेर नीति तथा कार्यक्रम पारित भयो ।   बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका ३५ र दलीय आधारमा ४१ सांसदले छलफलमा भाग लिएका थिए । छलफलपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुले उठाएको प्रश्नहरुमा जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्द...
संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधिसभाबाट बिहीबार अबेर नीति तथा कार्यक्रम पारित भयो । बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका ३५ र दलीय आधारमा ४१ सांसदले छलफलमा भाग लिएका थिए । छलफलपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुले उठाएको प्रश्नहरुमा जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ...
parties
election 2082