ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

प्रधानमन्त्री नआई सुचारु भयो संसद्, नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

Inquiry Nepal Inquiry Nepal May 14, 2026 at 11:59 AM 36 views
संसद्मा प्रधानमन्त्री उपस्थित भएर सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै विपक्षी दलको अवरोधका कारण बुधवार स्थगित प्रतिनिधि सभा बैठक सुचारु भएको छ । बिहीबार प्रतिनिधि सभामा सरकारका नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको हो । प्रधानमन्त्री उपस्थित नहुँदासम्म संसद् चल्न नदिने बताएका विपक्षी मत्थर भएसँगै नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको हो । संसद् सुचारु भएपछि नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले सरकारका नीति तथा कार्यक्रममाथि संशोधन पेश गरेका छन् । वि...
संसद्मा प्रधानमन्त्री उपस्थित भएर सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै विपक्षी दलको अवरोधका कारण बुधवार स्थगित प्रतिनिधि सभा बैठक सुचारु भएको छ । बिहीबार प्रतिनिधि सभामा सरकारका नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको हो । प्रधानमन्त्री उपस्थित नहुँदासम्म संसद् चल्न नदिने बताएका विपक्षी मत्थर भएसँगै नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको हो । संसद् सुचारु भएपछि नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले सरकारका नीति तथा कार्यक्रममाथि संशोधन पेश गरेका छन् । विपक्षी सांसदका ३० वटा संश...
parties election 2082