ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Election Result

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला निर्वाचित

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 8:45 PM 36 views
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा वैशाख २७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानमा सिटौलाले एक हजार ३० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा वैशाख २७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानमा सिटौलाले एक हजार ३० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रा...
election election 2082