2082 General
Parties
सभामुखले १५ मिनेट विपक्षी दलसँग छलफल गर्ने
Inquiry Nepal
Inquiry Nepal
May 13, 2026 at 3:31 PM
20 views
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलले लगातार अवरोध गरेपछि बैठक स्थगित भएको हो ।...
सभामुख डीपी अर्यालले विपक्षी दलसँग १५ मिनेट छलफल गर्ने भएका छन् । आज दोस्रो पटकको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख छलफलमा जुटेका हुन् । सभामुखले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन् । विपक्षी दलले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन दवाव दिएपछि प्रधानमन्त्रीको उपस्थितिका विषय र विपक्षीको मागका विषयमा सभामुखले छलफल गर्न लागेका हुन् ।
parties
election 2082