2082 General
Candidates
आशिका तामाङको उम्मेदवारी खारेज हुने भन्दै आएका समाचार भ्रामक, आयोगले भन्यो उजुरी नै आएको छैन
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 12:58 PM
44 views
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको तथा हुने भन्ने दाबी भ्रामक देखिएको छ । बुधबारदेखि सामाजिक सञ्जाल तथा केही माध्यममा तामाङले जर्मनीको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएको दाबी गर्दै उनको उम्मेदवारी खारेज हुने वा भइसकेको भन्दै विभिन्न समाचार तथा पोस्ट सार्वजनिक भइरहेका थिए । यसै विषयमा टेकपानासँग कुरा गर्दै निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले ती समाचारमा कुनै सत्यता नभएको बताएकी छन् । बाहिर ...
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको तथा हुने भन्ने दाबी भ्रामक देखिएको छ । बुधबारदेखि सामाजिक सञ्जाल तथा केही माध्यममा तामाङले जर्मनीको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएको दाबी गर्दै उनको उम्मेदवारी खारेज हुने वा भइसकेको भन्दै विभिन्न समाचार तथा पोस्ट सार्वजनिक भइरहेका थिए । यसै विषयमा टेकपानासँग कुरा गर्दै निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले ती समाचारमा कुनै सत्यता नभएको बताएकी छन् । बाहिर आएका हल्लाहरू पूर्ण रूपमा &lsq...
candidates
election 2082