ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

एमालेले ‘करेक्सन गरेको’ अभिव्यक्ति बादलले दोहोर्‍याए, सेनाको भूमिकामाथि संसदबाट फेरि प्रश्न

Inquiry Nepal Inquiry Nepal May 12, 2026 at 6:38 PM 23 views
नेकपा एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभाको बैठकमा गरेको दोस्रो सम्बोधन पनि विवादमा तानिएको छ । पहिलो सम्बोधनजस्तै दोस्रोमा पनि बादलले सेनाको भूमिकामाथि प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बादलले रास्वपालाई समेत अराजक जमातको संज्ञा दिए । 'रास्वपा राजनीतिक नेतृत्वको दृष्टिकोणले सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन । यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अतिमहत्त्वाकांक्षी अराजक जम...
नेकपा एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभाको बैठकमा गरेको दोस्रो सम्बोधन पनि विवादमा तानिएको छ । पहिलो सम्बोधनजस्तै दोस्रोमा पनि बादलले सेनाको भूमिकामाथि प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बादलले रास्वपालाई समेत अराजक जमातको संज्ञा दिए । 'रास्वपा राजनीतिक नेतृत्वको दृष्टिकोणले सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन । यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अतिमहत्त्वाकांक्षी अराजक जमातको अस्थायी गठजोड हो&rsq...
parties election 2082