2082 General
Candidates
बालेनलाई अमिताभ बच्चन र रणवीर कपुरले समर्थन गरेको भन्दै नक्कली भिडिओ भाइरल
Inquiry Nepal
Inquiry Nepal
February 28, 2026 at 8:16 PM
43 views
काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई भारतीय अभिनेताद्वय अमिताभ बच्चन र रणवीर कपुरले समर्थन गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भिडिओ भाइरल भएको पाइएको छ । बच्चन र कपुर कसैले पनि बालेनलाई समर्थन गरेका छैनन् । शुक्रबारदेखि टिकटक र फेसबुकमा फैलिरहेको १७ सेकेन्डको भिडिओमा रणवीर कपुरले बालेनलाई आफ्नो साथी बताउँदै समर्थन गर्न आग्रह गरिएको छ । त्यसैगरी अर्को १५ सेकेन्डको भिडिओमा अमिताभ बच्चनले नेपालको भ्रमण गर्ने बताउँदै बालेनलाई निर्व...
काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई भारतीय अभिनेताद्वय अमिताभ बच्चन र रणवीर कपुरले समर्थन गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भिडिओ भाइरल भएको पाइएको छ । बच्चन र कपुर कसैले पनि बालेनलाई समर्थन गरेका छैनन् । शुक्रबारदेखि टिकटक र फेसबुकमा फैलिरहेको १७ सेकेन्डको भिडिओमा रणवीर कपुरले बालेनलाई आफ्नो साथी बताउँदै समर्थन गर्न आग्रह गरिएको छ । त्यसैगरी अर्को १५ सेकेन्डको भिडिओमा अमिताभ बच्चनले नेपालको भ्रमण गर्ने बताउँदै बालेनलाई निर्वाचनको शुभकामना दिएको सुन्न सक...
candidates
election 2082