निर्वाचनको परिणामबारे समीक्षा बैठक राख्ने एमालेमा माग भइरहेको छ । तर ओली इच्छुक छैनन् । किनकि १३ चैतमै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ओलीलाई नेतृत्व छोडेर पार्टी पुनर्गठनको बाटो खुला गरिदिन प्रस्ताव राखेका थिए । त्यस यताका हरेकजसो भेटहरूमा पौडेलले ओलीलाई आफ्नो अडान राखिरहेका छन् । नेताहरुका अनुसार यो प्रस्तावमा महासचिव शंकर पोखरेलको समेत साथ छ ।
2082 General
Parties
Analysis
समीक्षा बैठक राख्ने बाहेक सबथोक गर्दैछन् ओली
Inquiry Nepal
Inquiry Nepal
May 11, 2026 at 8:00 PM
46 views
निर्वाचनको परिणामबारे समीक्षा बैठक राख्ने एमालेमा माग भइरहेको छ । तर ओली इच्छुक छैनन् । किनकि १३ चैतमै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ओलीलाई नेतृत्व छोडेर पार्टी पुनर्गठनको बाटो खुला गरिदिन प्रस्ताव राखेका थिए । त्यस यताका हरेकजसो भेटहरूमा पौडेलले ओलीलाई आफ्नो अडान राखिरहेका छन् । नेताहरुका अनुसार यो प्रस्तावमा महासचिव शंकर पोखरेलको समेत साथ छ ।
parties
election 2082