ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
विपक्षी दलले सदनको पहिलो दिनमै उठेर जनाए विरोध
2082 General Parties Update

विपक्षी दलले सदनको पहिलो दिनमै उठेर जनाए विरोध

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 2:46 PM 33 views
<p>काठमाडौं । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन्। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएको हो। नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाए । विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राईलाई बोल्न [&#8230;]</p> <p>The post विपक्षी दलले सदनको पहिलो दिनमै उठेर जनाए विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (...

काठमाडौं । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन्। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएको हो।

नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाए । विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राईलाई बोल्न समय दिए।

उनले अध्यादेशदेखि सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएको विषयमा आपत्ति जनाए ।

The post विपक्षी दलले सदनको पहिलो दिनमै उठेर जनाए विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082