ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खेमराज प्रसाई पुनः निर्वाचित

Inquiry Nepal Inquiry Nepal May 10, 2026 at 10:00 PM 56 views
 मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खेमराज प्रसाई पुनः निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक पदम डाँगीका अनुसार वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का, वाणिज्य उपाध्यक्षमा सन्तोष खवास, महिला उपाध्यक्षमा उषा श्रेष्ठ र महासचिवमा ध्रुव कनाल निर्वाचित भएका छन्। यसैगरी सदस्य पदमा चम्पा नेम्वाङ, कल्पना प्रसाई, अर्जुन तिवारी, आशिस सङ्ग्रौला, दिनेश पोख्रेल, जयकुमार श्राफ, खिरोज बराल, राजेशकुमार बंशल, सचिन निरौला र तारा श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचन समितिले परिणाम सार्वजनिक गरेको हो।

election election 2082