ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा कर्णालीको सह-महामन्त्रीमा शाह र सुवेदी मनोनित
2082 General Candidates

रास्वपा कर्णालीको सह-महामन्त्रीमा शाह र सुवेदी मनोनित

Inquiry Nepal Inquiry Nepal May 10, 2026 at 8:12 PM 34 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको सह-महामन्त्री पदमा दुई नेतालाई मनोनयन गरेको छ।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको सह-महामन्त्री पदमा दुई नेतालाई मनोनयन गरेको छ।

आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राज बहादुर शाह र अविसरा सुवेदीलाई कर्णाली प्रदेशको सह-महामन्त्रीक जिम्मेवारी सुम्पिएको छ।

केन्द्रीय सचिवालय बैठकले पार्टीको सांगठनिक सुदृढीकरणका विविध एजेन्डाहरूमा छलफल गर्दै प्रदेश तहका रिक्त पदहरूमा पदपूर्ति गर्ने प्रक्रियालाई अघि बढाएको हो।

यसअघि सोही बैठकले शिक्षा र स्टार्टअप विभागका प्रमुखहरूका साथै र्‍यापिड एक्सन टिम (आरएटी) मा पनि नयाँ नियुक्तिहरू गरेको थियो।

candidates election 2082