ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपाको शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनित
2082 General Candidates

रास्वपाको शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनित

Inquiry Nepal Inquiry Nepal May 10, 2026 at 9:28 PM 41 views
काठमाडौँ। रास्वपाले केन्द्रीय शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै स्टार्ट-अप विभागको प्रमुखमा डा.प्रभात अधिकारी मनोनित भएका छन् । पार्टीको र्‍यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा वैकुण्ठ थापा र उपप्रमुखमा पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन […]

काठमाडौँ।

रास्वपाले केन्द्रीय शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै स्टार्ट-अप विभागको प्रमुखमा डा.प्रभात अधिकारी मनोनित भएका छन् । पार्टीको र्‍यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा वैकुण्ठ थापा र उपप्रमुखमा पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरिएको छ ।

candidates election 2082