2082 General
Candidates
रास्वपा शिक्षा विभागको प्रमुखमा मिलन पाण्डे मनोनीत
Inquiry Nepal
Inquiry Nepal
May 10, 2026 at 7:44 PM
38 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डे मनोनीत भएका छन् । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई पार्टीको शिक्षा विभागको प्रमुखमा मनोनीत गरेको हो ।  बैठकले स्टार्ट-अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै, र्‍यापिड एक्सन टिम (आरएटी)को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप-प्रमुखमा सशस्त्र प्रहरीका&n...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डे मनोनीत भएका छन् । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई पार्टीको शिक्षा विभागको प्रमुखमा मनोनीत गरेको हो । बैठकले स्टार्ट-अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै, र्‍यापिड एक्सन टिम (आरएटी)को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप-प्रमुखमा सशस्त्र प्रहरीका पूर्वडीआईजी विदुर खड्कालाई मनोनयन गरिएको छ । यस्तै, कर्णाली...
candidates
election 2082